उर्लाबारी १७ जेठ

क्यान्सर रोगबाट पीडित उर्लाबारी-७ निवासी लक्ष्मि राईलाई देशबिदेस बाट सहयोग जुटेको छ ।
क्यान्सर पीडित राईलाई उर्लाबारी-५ निवासी शान्ता नाल्बो र साउदीमा कार्यरत उहाको श्रीमान कर्ण नाल्बोको पहलकदमिमा उक्त सहयोग जुटेको हो ।
शान्ताले नगद ४१ हजार ५० रुपैयाँ र कर्णले नगद ३८ हजार ३८ हजार ८ सय ३० रुपैया सहयोग जुटाउनु भएको थियो । एकमुष्ट ७९ हजार ८ सय ८० रुपैया उक्त रकम आज बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । बिरामी लक्ष्मीलाई सहयोग जुटाउन एकदमै कृयाशिल शान्ता नाल्बो, अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु,पुर्ण सिङ्गक लिम्बु, बिष्णु चोङबाङ, सानु तामाङले उक्त रकम हस्तान्तरण गर्नुभयो :-

शान्ता नाल्बो १० हजार
लोलिम पोमु ५ हजार
बिष्णु चोङबाङ ५ हजार
तिलक थक्लुङ २५ सय
खगेन कुरुम्बाङ १ हजार ५०
राजु राई ५ सय
प्रताब तुम्बाहाम्फे ५ सय
दिपेस धिमाल १ हजार
पुर्ण सिङ्गक २ हजार
अर्जुन पन्धाक ५ हजार
सोमा राना मगर ५ सय
नारथ लिम्बु २ हजार
शिव नारायण धिमाल १ हजार

साउदीबाट
कर्ण नाल्बो १० हजार
दिलबहादुर कार्की २ सय रियल पडाजुङ्गि झापा
मकर लक्सम २ सय रियल ज्यामिरगढि झापा
सुरज थाम्सुहाङ २ सय रियल ज्यामिरगढि झापा
देबेन्द्र लिम्बु १ सय रियल ज्यामिरगढि झापा
कुमार आङदेम्बे ५० रियल धरमपुर झापा।काशिराम मगर ५० रियल तनहु
मधु पाण्डे ५० रियल

एकमुष्ट ७९ हजार ८ सय ८०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय