उर्लाबारी २५ साउन
उर्लाबारी जेसीजद्धारा मिति २०८० श्रावण २८ गते आईतबार तय भएको उर्लाबारी नगरपालिका स्तरीय हाजीरिजवाफ प्रतियोगिता सरकारले ल्याएकाे निजि विद्यालयलाई शिक्षा ऐन बिरुद्ध आन्दोलन चलिरहेको हुँदा अर्को सूचना नभए सम्मको लागि स्थगित गरिएको छ ।
यही कार्यक्रम अर्को सूचनाद्धारा नयाँ मिति उल्लेख गरी गरिने जानकारी गराई यसबाट पर्न गएको असुविधाको लागि क्षमा मगेकाे छन् ।
उर्लाबारी जेसीज परिवार, उर्लाबारी (मोरङ)
9852044677, 9802740601

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय