उर्लाबारी २८ साउन
उर्लाबारी नगरपालिका वडा नं ९ चक्रेट्रोल निबासी चन्द्र कुमार वनेम लिम्बु वैदेशिक राेजगारको सिलसिलामा विदेशमै काम गर्दागर्दै दुई तल्लाबाट झरेर घाइते भै नेपाल ल्याइएकाे छ ।
उपचार खर्चकाे नभइ पारिवारिक अवस्था नाजुक भएकाेले उनकाे उपचारका लागी हङकङबाट आर्थिक सहयाेग भएकाे हाे । उर्लाबारी २ निवासी हङकङमा रहनु हुने समिरा मगर आङदेम्बेकाे पहलमा उनका साथीहरुबाट रकम सङ्कलन गरि उठेको रकम बिस हजार नेपालमा रहेका समिराकी श्रीमान साेनिकुमार आङदेम्बेबाट शुक्रबार चन्द्र कुमार वनेम लिम्बु को परिवारलाई हस्तान्तरण गरिएको थियाे । बिरामीका परिवारले सहयोग गर्नुहुने ललिता गुरुङ, मनिशा गुरुङ, सृजना बिश्वा र डुप सिरिङ लेप्चा भगवान रुपि दाताहरु भन्दै हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय