माेरङ ३१ भदौ
उर्लाबारी नगरपालिका वार्ड न-८ अठियाबारी निवासी वर्ष ४५ को वीर बहादुर धिमाल विगत ३ वर्ष देखि मलद्वार क्यान्सर रोगले थलिएपछि स्वदेश तथा विदेशमा रहेका आम मनकारी भगवान रुपि नेपाली प्रति सहयाेगकाे याचना । आफ्नाे ज्यायजेथा रिणपान गरि क्रमिक रुपले उपचारमा हाल सम्म करिव १५ लाख खर्च भैइ सकेको र पुन थप उपचार खर्च भए निकाे हुने डाक्टरको भनाइ रहेकाे बिरामीले जानकारी दिए । धिमालकाे हाल चितवन क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । अनुमानित १५ लाख रकम भए क्यान्सरलाई जितेर स्वास्थ्य हुने बताएपछि उपचार खर्च जुटाउन देश तथा बिदेशमा हुने दाजुभाइ दिदिबहिनी, इस्टमित्र एवम सहयोगी महानुभावहरुमा आफ्नाे उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
इच्छुक सहयोगी महानुभावहरुका लागि
बैंक खातावाकाको नाम:- वीर बहादुर धिमाल
फोन न:-+9779808338547
बैंक खाता न:-7202951510252401 NIC Asia Bank Urlabari Branch
थप जानकारीका लागि सम्पर्क नम्बर:-
श्रीमती सुशिला बुढाथोकी धिमाल 9813087063
छोरा सुमित धिमाल 9812347017

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय