
विजय धिमाल
उर्लाबारी ८ पुस
हामी वनभोज वा रमाइलो गर्न अन्यठाउँ जाने गर्छौं नयाँ ठाउँ जानू राम्रै हो तर आफ्नो ठाउँलाई पनि प्राथमिकता दिन आवस्यक छ, हामीले हाम्रो नगर, वडा भित्र के कस्ता ठाउँ र वस्तुहरु छन ख्याल गरेको हुन्नौ यदि हामीले ख्याल गरि त्यस ठाउँ र वस्तुको मुल्यांकन गर्नसके हाम्रै नगर वा वडालाई आर्थिक उपार्जनमा ठुलो सहयोग पुग्छ जिविकोपार्जनमा ठुलो परिवर्तन हुन जान्छ । त्यस्तै उर्लाबारी नगरपालिका सिमसारको शहर भन्दा दुईमत नहोला । खोज्दै जाँदा धेरै सिमसार भेट्न सकिएला तर हाल जतिपनि सिमसार छन् हाल सम्मकै रमणीय र उत्कृष्ट मानिन्छ बेतिनि सिमसारलाई लिने गरिन्छ । २०८० काे वनभाेज बेतिनी सिमसार रोजौँ स्थानीय पर्यटनको प्रचार सहित विकासमा लागौं र सुन्दर बनाउनमा जुटाौं ।
प्रवेश गेट
बालबालिकाका लागि रमाइलो
तस्बिर लिने ठाउँ
पिकिनिक (वनभाेज) कटेज
सेल्फी भ्यु
बिसाल पाेखरी (डुङ्गा सफर गर्न सकिने)
सेकुवा घरहरू (हरेक आइटम पाइन्छ)