उर्लाबारी १२ माघ
उर्लाबारी नगरपालिका ८ नम्बर वडा स्थित नेकपा माओवादी केन्द्र वडा समितिले श्री बहादुर बाबा चौधरी आधारभूत बिद्यालय को परिसरमा सरसफाइ गरेकोछ ।
उक्त सरसफाइ कार्यक्रम वडा कमिटी अध्यक्ष हरी वाग्लेको संयोजकत्वमा सम्पन्न भएको हो । सरसफाइ संगै बिधायालयका छत्र, छात्रा नानीहरूलाई सरसफाइ गर्ने बानि र फोहर लाई सुरक्षित ब्यबस्थापन कसरी गर्ने र यस बिषयमा प्रशिक्षण समेत गरेका थिए ।
उक्त सरसफाइ कार्यक्रममा शिक्षक शिक्षिका , स्थानीय समाजसेवी लगायत रहेका थिए भने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिसेन्द्र चेम्जोङ, नगर अध्यक्ष गजेन्द्र दंगाल, नगर सचिव पवन चौधरीको सहभागि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय