भर्खरै ताजा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलान्स जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

सर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय