केन्द्र मोशन पिक्चर्सले खानेपानी ब्यबस्थापनको लागि धरानका मेयर हर्क साम्पाङ्ग राईलाई सहयोग हस्तान्तरण गरेको छ । केन्द्र मोशन पिक्चर्सका संचालक अर्बिन पोमो लिम्बु र केन्द्र लिम्बुको टिमले २ लाख ८४ हजारको खाने पानी पाएब १०० मिटरको pm 16 पाइब र १५ थान डस्बिन हस्तान्तरण गरेका छन् ।

यस्तै केन्द्र मोशनले गित संगीतमा पनि राम्रै काम गर्दै आएको छ । गायकार संगीतकारहरुलाई रोयालिटीको कुरामा पनि केन्द्र मोशन अगाडीनै रहेको छ । भखरै मात्र “कालो केशमा रेलिमै” का सर्जक दिनेश ढकाल संग औपचारिक रूपमा सहकार्य गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय