उर्लाबारी ७ असाेज
माहानगर बिराटनगर पछिकाे उत्तरी माेरङकाे पत्रकारहरुकाे साझा संस्था संचार क्लब नेपाल उर्लाबारीकाे कार्यालयमा दुई थान सिसि क्यामेरा जडान गरिएकाे छ ।
सेवा केन्द्रका मुल गेट र क्लबकाे कार्यकक्षमा भित्र सिसि क्यामेरा जडान गरिएकाे हाे । D’EECOHM (D’EASTERNEMPIRE COLLEGE OF HOTEL MANAGEMENT) उर्लाबारी-७ मा अवस्थित कलेजले साे क्यामेरा साैजन्य गरेका हुन । पराेपकार सेवा केन्द्रकाे भवनमा रहेको संचार क्लब र सेवा केन्द्रकाे सुरक्षालाई मध्यनजर गरि क्यामेरा जडान गरिएकाे क्लबका अध्यक्ष कुमार खड्काले जानकारी दिए । उर्लाबारी-७ मा रहेकाे पराेपकार केन्द्रले संचार क्लबलाई बिगतका वर्षदेखि नि:शुल्क अफिस संचालन गर्न दिदैआएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय